नियम ४९
थुनुवा वा कैदी चलान गर्दा नाम नामेसी खुलाई अड्डा सार गर्नुपर्ने
(१) थुनुवा
वा कैदीलाई एक कारागारबाट अर्को कारागारमा चलान गर्दा चलान गर्ने अड्डाले थुनुवा वा कैदीको नाम, थर, वतन, वादीको नाम, मुद्दा, थुना वा कैद परेको मिति छुट्ने मिति, हुलिया, सजाय पाएको ऐनको नाम र नम्बर वा दफा समेत खुलाई रमाना पत्र दिईअड्डासार चलान गर्नु पर्नेछ । दाखिल भएको भरपाई प्राप्त भएपछि चलान गर्ने अड्डाको लगत कट्टी गर्नु पर्नेछ ।
(२) कारागार कार्यालयले अन्य कारागारबाट स्थानान्तरण भई आएका कैदी वा थुनुवा बुझिलिई सोको जानकारी कारागार व्यवस्थापन बिभागमा पठाउनु पर्छ।
(३) अड्डा अड्डाबाट कारवाई निमित्त कारागार वा छानबिन तथा अनुसन्धान केन्द्रको कैदी वा थुनुवा लिन पठाएमा ऐनको दफा १५ बमोजिम गर्नु पर्छ ।
(४) .....
(५) ......
(६) .......